भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन
काठमाण्डौ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री समेत रहेका रामविलास पासवानको बिहीबार उपचारको क्रममा...