यातायात व्यवस्था विभागले तोक्यो नयाँ भाडादर, हेर्नुहोस् सूची
काठमाडौं । यातायात व्यवस्था विभागले आज(आइतबार)देखि लागुहुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धनको सूचकलाई हालको मुल्यको आधार लिई प्रचलनमा रहेको भाडा दरमा १० प्रतिशतका दरले वृद्धि गरेको विभागले...