दुग्ध विकास संस्थानको नतिजा सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुग्ध विकास संस्थानको नतिजा सार्वजनिक


प्रशासन विशेष ब्युरो

५ आश्विन २०७५, शुक्रबार


Dairy-Development-corporation

काठमाडौं । दुग्ध विकास संस्थानको कर्मचारी भर्नाको नतिजा प्रकाशित भएको छ ।

संस्थानमा रिक्त विभिन्न पदका लागि लोक सेवा आयोगले लिइएको परीक्षामा उतीर्ण हुन सफल उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको हो ।

पदपूर्ति समितिको निर्णयानुशार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुलाई यही भदौ २९ गतेभित्र संस्थानको केन्द्रीय कार्यालय लैनचौरको कर्मचारी शाखामा सम्पर्क राख्न सूचना प्रकाशित गरिएको छ ।

हेर्नुहोस् सूचना

Dairy

Tags :
प्रतिक्रिया दिनुहोस