२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमका चालकद्वारा इन्धन ढुवानीमा अवरोध

अ+ अ-

काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले इन्धन ढुवानीमा अवरोध पुर्‍याएका छन् ।

मुलुकी संहिता संसोधनको माग राख्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमका ढुवानीकर्ता तथा चालकहरूले पेट्रोलियम पदार्थ बोक्न छाडेका हुन् । उनीहरूले देशभरका चालकहरूको आन्दोलनमा समर्थन जनाएका छन् ।

यसअघि निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्तालगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । त्यसलगत्तै निगमले उनीहरूका माग पूरा गरेको थियो ।

निगमका अनुसार आन्दोलित चालकहरूले पिडिओ नलिने, आइओसीमा लोड लिन नजाने, बिक्री वितरणमा सहयोग नगर्नेलगायत गरिरहेका छन् ।

निगमले ढुवानीकर्ता तथा चालकहरूका माग पूरा गरिसकेको भन्दै उनीहरूलाई नियमित काममा फर्कन आग्रह गरेको छ ।

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ । पेट्रोलियम पदार्थको प्रतिकूल प्रभाव पार्ने गरी पिडिओ नलिने, आइओसीमा लोड लिन नजाने, डिपोमा लोज लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्नेलगायतका कार्यहरू गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावलीबमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारबाही गरिने जानकारी गराइन्छ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।