अस्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने
क्यानबेरा । अस्ट्रेलियाले अर्को वर्ष ९२०२२० सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अस्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अस्ट्रेलियाले आजसम्म...