दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग वार्तामा जोड
सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिएका छन् । उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको थियो । त्यस लगत्तै दक्षिण...