अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ । उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि...