इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गरेको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ । इरानको टर्कीसँग सम्बन्ध र...