फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प


८ माघ २०७८, शनिबार


फिलिपिन्स । शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस