युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रुसको दाबी
किएभ । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको दाबी रुसका रक्षा मन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर...