उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए
सियोल । महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ । महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका...