एउटा सन्की डाक्टरले भत्काएको मेरो समावेशी मन
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि मनाउँदै आएको विश्व आदिवासी दिवस अगस्ट ९ तारेखमा पर्छ । संसारभरि फैलिएर मार्जिनमा रहेका आदिवासी जनजातिप्रति राष्ट्र सङ्घको यो रिकग्निसनले गर्दा आजसम्म पहिचानको डिस्कोर्स...