माधव नेपाललाई कमल थापाको खुला पत्र-जनमत सङ्ग्रहमा जाने हिम्मत छ ?
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई हिन्दूराष्ट्र एवम् गणतन्त्रका विषयमा जनमत सङ्ग्रहमा जाने हिम्मत छ भनी प्रश्न गरेका छन् ।...