बलात्कृत बालिकाको बाँँच्न पाउने अधिकार खोइ ? बलात्कारीलाई के छ कानूनमा व्यवस्था ?
काठमाडौं । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो ।...