प्रध्यापकलाई कालो मोसो लगाउने ६ विद्यार्थी निष्कासित
चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन...