गायक भरत लिमेलको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गायक भरत लिमेलको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


काठमाडौं । गायक भरत लिमेल मगरको आवाजमा रहेको ‘तिमीलाई पाउ भनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पानह अधिकारीको शब्द र ओम प्रकाश राईको संगीत रहेको सो भिडियोमा रितेश श्रेष्ठ, विकास बस्नेत, कृष्णकला मगर र बालकलाकार परिष्ण बास्तोलालाई देख्न सकिन्छ ।

खोटाङको बारहपोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् । दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस