राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७४/७५ को उक्त प्रतिवेदन पेश गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस