सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय
भरतपुर । सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्किदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै...