बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु


६ बैशाख २०७६, शुक्रबार


बस दुर्घटना

धादिङ । निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बा. ४ ख ८६६७ नम्बरको बसले शुक्रबार बिहान सोही ठाउँ बस्ने ५० बर्षीय ज्ञान बहादुर दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस