राखेपमा नियम विपरीत अनुदान र कर्मचारी : महालेखा
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । महालेखा परीक्षकको कार्यालयले...