बज्रयोगिनी जात्रामा व्याघिनी देवताको जात्रा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बज्रयोगिनी जात्रामा व्याघिनी देवताको जात्रा


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा व्याघिनी देवताको जात्रा गर्दै शंखरापुरका स्थानीय बासिन्दा । बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म साँखुको विभिन्न ठाउँमा सञ्चालन हुनेछ । तस्वीर : रत्न श्रेष्ठ, रासस, काठमाडौँ

Tags :
प्रतिक्रिया दिनुहोस