अस्पतालभित्रै नर्सले गरिन् झुण्डिएर आत्महत्या
जनकपुर । जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्सले भुण्डिएर आत्महत्या गरेकी छन् । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको...