दिल्लीबाट आएको बसमा भेटियो बिष्फोटक सामाग्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दिल्लीबाट आएको बसमा भेटियो बिष्फोटक सामाग्री


प्रशासन संवाददाता

७ बैशाख २०७६, शनिबार


धनगढी । भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ ४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस