अखिलका अध्यक्ष अनामनगरबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन् । शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई...