अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्ध खोपले पायो अनुमति
काठमाडौँ । अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपले प्रयोगको लागि अनुमति पाएको छ । यो कम्पनीको खोपलाई विश्वमा पहिलो पटक अमेरिकाले प्रयोगका लागि अनुमति दिएको हो । जोन्सन एण्ड...