विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने
नयाँ दिल्ली । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्। कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् ‘मलाई लाग्छ कि टेस्ट...