नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी पाण्डेलाई
काठमाडौँ । नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेले पाएका छन् । आज बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने...