अब प्रतिष्ठा उँचो हुने गरी काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्। मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना...