२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकास कार्यान्वयनको माग गर्दै सर्वाेच्चमा पुन: रिट

अ+ अ-

काठमाडौं । स्वैच्छिक अवकास योजना कार्यान्वयनको माग गर्दै सर्वाेच्च अदालतमा पुनः रिट परेको छ । स्वैच्छिक अवकासमा निवेदन दिएका ८० निजामती कर्मचारीहरूले अदालतमा उत्प्रेषण परमादेशको रिट निवेदन दर्ता गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्य सचिवलाई विपक्षी बनाइएको छ ।

सरकारले स्वैच्छिक अवकास योजना कार्यान्वयन गर्न २०७४ पुस २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको थियो । तर, २०७५ जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वैच्छिक अवकासको निवेदन फिर्ता लिन चाहने कर्मचारीले फिर्ता लिन पाउने निर्णय गरेको थियो ।

यो निर्णय स्वैच्छिक अवकास योजना कार्यान्वयन नगर्ने मनसायबाट आएको भन्दै स्वेच्छिक अवकासमा निवेदन दिएका कर्मचारीहरू असन्तुष्ठ छन् ।

यसअघि स्वैच्छिक अवकास योजना कार्यान्वयनको माग गर्दै परेको रिटमा सर्वाेच्चले अग्राधिकारको आदेश दिएको थियो ।