स्वैच्छिक अवकास कार्यान्वयनको माग गर्दै सर्वाेच्चमा पुन: रिट
काठमाडौं । स्वैच्छिक अवकास योजना कार्यान्वयनको माग गर्दै सर्वाेच्च अदालतमा पुनः रिट परेको छ । स्वैच्छिक अवकासमा निवेदन दिएका ८० निजामती कर्मचारीहरूले अदालतमा उत्प्रेषण परमादेशको रिट निवेदन दर्ता गरेका हुन्...