संसद्मा बिमस्टेकबारे प्रधानमन्त्रीको सम्बोधन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

संसद्मा बिमस्टेकबारे प्रधानमन्त्रीको सम्बोधन


१२ भाद्र २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।

बिमस्टेकको १९औँ शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस