२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमार्फत हुने अपमानजनक प्रचार र साइबर बुलिङ नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सभामुखसँग महिला सांसदहरूले सामान्य व्यवहार गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी र प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले यस्ता गतिविधिले महिला सांसदहरूलाई असहज बनाएको धारणा राखिन्।

उनले पछिल्लो समय डिजिटल माध्यमबाट हुने दुर्व्यवहार बढ्दै गएको उल्लेख गर्दै सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूलाई लक्षित गरी हुने यस्ता गतिविधि रोक्न आवश्यक कदम चाल्नुपर्ने बताइन्।

सांसद बरालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको अवस्थामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्।

संसदमा हुने बहस र राजनीतिक गतिविधिमा समान व्यवहार नभएको आरोप लगाउँदै उनले सरकार पक्षका व्यक्तिहरूका अभिव्यक्तिमा फरक दृष्टिकोण र विपक्षीका प्रश्नमा फरक प्रतिक्रिया देखिने गरेको बताइन्। उनले राजनीतिक संस्कार र सुशासनका आधारमा यस्ता विषयमा सुधार आवश्यक रहेको उल्लेख गरिन्।

बैठकका क्रममा सांसद बरालले प्रयोग गरेको एउटा शब्दप्रति सांसद इन्दिरा राना मगरले आपत्ति जनाएकी थिइन्। उनले उक्त अभिव्यक्ति संसदीय मर्यादासँग मेल नखाने भन्दै अभिलेखबाट हटाउन माग गरेकी थिइन्।

0 Comments