सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमार्फत हुने अपमानजनक प्रचार र साइबर बुलिङ नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सभामुखसँग महिला सांसदहरूले सामान्य...