२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन भ्रमणको तयारीमा परराष्ट्र मन्त्री खनाल, एजेन्डा समसामयिक विषयमै केन्द्रित हुने सरकारको भनाइ

अ+ अ-

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणको तयारी भइरहेको जनाएको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्री खनाल निकट भविष्यमा चीन जाने तयारीमा रहेको जानकारी दिएका छन्। उनका अनुसार हाल भ्रमणसम्बन्धी आवश्यक तयारी अघि बढाइएको छ।

उनले मन्त्री खनाल हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएको उल्लेख गर्दै अन्य मित्रराष्ट्रहरूको भ्रमण तालिका पनि क्रमशः तय हुने बताए। चीन भ्रमण छिट्टै हुने संकेत दिँदै उनले त्यसका लागि आवश्यक तयारी भइरहेको स्पष्ट पारेका छन्।

पोखरेलका अनुसार उक्त भ्रमणको एजेन्डा कुनै एक विषयमा सीमित नभई नेपाल–चीन सम्बन्धका समसामयिक तथा पारस्परिक हितसँग जोडिएका विविध पक्षमा केन्द्रित रहने छ।

नेपाल र चीनबीच सहकार्यका सम्भावित क्षेत्र, द्विपक्षीय सम्बन्ध विस्तार तथा भविष्यमा सहकार्यका योजनाबारे छलफल हुने अपेक्षा गरिएको उनको भनाइ छ।

0 Comments