मौज्दात राहदानी व्यवस्थापनपछि मात्रै नयाँ छपाइ प्रणाली कार्यान्वयन हुने परराष्ट्र मन्त्रीको प्रष्टीकरण
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मौज्दात रहेका राहदानी प्रयोग नगरी तत्काल नयाँ प्रणालीमा जाँदा राज्यलाई आर्थिक क्षति हुने भएकाले मौज्दात सकिएपछि मात्र नयाँ प्रक्रियामा जान लागिएको बताएका छन् ।...