२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इंग्ल्याण्डको क्रिकेट टोली नेपाल भ्रमणका लागि सम्भावित कार्यक्रमबारे छलफल

अ+ अ-

काठमाडौँ । विश्व क्रिकेटको प्रमुख शक्तिमध्ये एक मानिने इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोली नेपाल भ्रमण गर्ने सम्भावित योजनाबारे प्रारम्भिक तयारी भइरहेको खुलेको छ।

सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट संरचनाअन्तर्गत इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले नेपालसँग छोटो टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने विकल्पमाथि अध्ययन गरिरहेको जनाइएको छ।

उक्त योजनाअन्तर्गत भारत भ्रमणका कार्यक्रमसँग समन्वय गर्दै दुई वा तीन खेलको श्रृंखला नेपालमा आयोजना गर्ने विषयमा छलफल अघि बढाइएको बताइएको छ।

प्रस्तावित भ्रमण सफल भएमा नेपालले हालसम्मकै सबैभन्दा बलियो अन्तर्राष्ट्रिय क्रिकेट टोलीमध्ये एकलाई घरेलु मैदानमा स्वागत गर्ने अवसर पाउनेछ।

यसअघि भारतको वानखेडे स्टेडियममा सम्पन्न टी-२० विश्वकपअन्तर्गत नेपाल र इंग्ल्याण्डबीच भएको प्रतिस्पर्धामा खेल अन्तिम बलसम्म पुगेको थियो। सो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले ईसीबीका उच्च अधिकारीहरूसँग भारतमै भेटवार्ता गरेका थिए।

उक्त भेटमा सम्भावित द्विपक्षीय श्रृंखला, नेपालसँगको क्रिकेट सम्बन्ध विस्तार तथा नेपाली क्रिकेटको दीर्घकालीन विकासका विषयमा प्रारम्भिक छलफल भएको जनाइएको छ।

0 Comments