काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
स्रोतका अनुसार बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल भइरहेको छ।







