२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल प्रसूति समस्या भएकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

अ+ अ-

काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत जुम्लाबाट एक महिलाको उद्धार गरिएको छ।

जुम्ला जिल्लाको सिँजा गाउँपालिका-१ निवासी एक गर्भवती महिलामा जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्‍याइएको हो।

स्वास्थ्य अवस्थाको गम्भीरता मुल्याकंन गर्दै तत्काल उद्धार आवश्यक ठहरिएपछि वैशाख १२ गते शुक्रबार हवाई उद्धार गरिएको जनाइएको छ। दुर्गम क्षेत्रमा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्थामा यस्तो उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको अधिकारीहरूले बताएका छन्।

सरकारले दुर्गम तथा पहुँचबाहिरका क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्न नदिन आपत्कालीन हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममार्फत हालसम्म विभिन्न जिल्लाबाट जोखिममा परेका महिलाहरूलाई सुरक्षित रूपमा सुविधा सम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउने कार्य हुँदै आएको छ।

0 Comments