नेपाली सेनाद्वारा पहिरोमा फसेका जलविद्युत् आयोजनाका चार कर्मचारीको सकुशल उद्धार, वृद्ध अझै बेपत्ता
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित मुलखर्कमा चट्टानसहितको पहिरोमा परी भीरमा अड्किएका सिनर्जी जलविद्युत् आयोजनाका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। साउन ५ गते परेको अविरल वर्षाका कारण गएको पहिरोमा...