२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा समानुपातिकतर्फ पहिलो दल बन्यो नेकपा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो ।

आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र-१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा पहिलो बनेको छ ।

निर्वाचन कार्यालयका अनुसार रोल्पा-१ मा नेपाली कम्युनिष्ट पार्टीले २५ हजार ६२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ हजार ६३८ मत प्राप्त गर्दै दोस्रो भएको छ । नेपाली काँग्रेसले ११ हजार ४९९ मत र नेकपा एमालेले १० हजार ९ मत पाएको छ ।

रोल्पा–१ मा कुल १ लाख ५० हजार ७४९ मतदाता रहेकोमा समानुपातिकतर्फ ७० हजार १५४ जनाले मतदान गरेका थिए । जसमा ६७ हजार ५७६ मत सदर भएको र २ हजार ५७८ मत बदर भए ।

यस क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन अनन्त निर्वाचित भएका छन् ।