२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर-१ मा रास्वपाका रुकेश रञ्जित ८ हजार ३०८ मतसहित अग्रस्थानमा

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जित अग्रस्थानमा रहेका छन्।

हालसम्म १५ हजार ७६४ मत गणना हुँदा रञ्जितले ८ हजार ३०८ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले ५ हजार १७६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार किरण न्यौपानेले १ हजार ३०७ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन्।

यस अवधिसम्म ४६८ मत बदर भएको पनि निर्वाचन सम्बन्धी विवरणमा उल्लेख गरिएको छ।