म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान
म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए ।...