२२ फाल्गुन २०८२, शुक्रबार
भक्तपुर-१ मा रास्वपाका रुकेश रञ्जित ८ हजार ३०८ मतसहित अग्रस्थानमा
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जित अग्रस्थानमा रहेका छन्। हालसम्म...