२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान अधिकृतसँग झगडा गरेको आरोपमा एक मतदान कर्मचारी प्रहरी नियन्त्रणमा

अ+ अ-

विराटनगर । मतदान अधिकृतसँग झगडा गरेको आरोपमा एक मतदान कर्मचारी पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिकामा मतदान केन्द्रमा खटिएका मतदान कर्मचारी रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेपाल बिधुत प्राधिकरण रंगेली वितरण केन्द्रका सहायक पाँचौँ तहका कर्मचारी रंजित सिवालाई मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झैँ-झगडा तथा गालीगलौज गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा खटिएका कर्मचारी सिवाले मतदान अधिकृतसँग झैँ-झगडा र गालीगलौज गरेका थिए ।

निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवामा ल्याएको छ ।