२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उज्यालो नेपाल पार्टीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक 

अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्रको मुख्य अंश सार्वजनिक गरेको छ । 

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आर्थिक, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी प्राथमिकता समेटिएको सार प्रस्तुत गरेको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार पार्टीले वार्षिक नौ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै राष्ट्रिय अर्थतन्त्र विस्तारतर्फ सन् २०३० सम्म कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ७० अर्ब अमेरिकी डलर र सन् २०३५ सम्म झण्डै १११ अर्ब अमेरिकी डलरसम्म पुर्‍याउने उद्देश्य उल्लेख गरिएको छ ।

आयस्तर वृद्धितर्फ सन् २०३५ सम्म प्रतिव्यक्ति आय करिब चार हजार अमेरिकी डलरसम्म पुर्‍याउने प्रतिबद्धता पनि जनाइएको छ । खेल क्षेत्रको प्रोत्साहनका लागि पदक विजेता राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडीलाई मासिक ६० हजार रुपैयाँ पेन्सन उपलब्ध गराउने योजना समेत समेटिएको पार्टीले जनाएको छ ।