मदन भण्डारीको मृत्यु प्रकरणसमेत छानबिन गर्न कुलमान घिसिङको माग
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राजनीतिक...