२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस निर्वाचनसँगै आन्तरिक एकतामा सुदृढ बन्दै गइरहेको छ :चालिसे

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको बताएका छन् । पार्टीभित्रको आन्तरिक एकता निरन्तर सुदृढ बन्दै गइरहेको उनले दावी गरे । शनिबार प्रवक्ता चालिसेले एक प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान पदाधिकारी पनि निर्देशन गर्ने कार्यमा संलग्न रहेको बताएका छन् ।

‘विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रष्ट पार्न चाहन्छौँ कि काँग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई हृदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील भएको बताइएको छ ।

यतिबेला संसारभर लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको अवस्था सबैलाई ज्ञात रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘लोकतन्त्रमाथिको संक्रमण कहीँ देखिने अनि कहीँ त्यो निवारण हुने श्रृंखला निरन्तर चलि नै रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।