२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यका २६ र स्थानीय तहका ५० मत खसे

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९:२८ बजेसम्म प्रदेश सभा सदस्यका २६ मत र स्थानीय तहका ५० मत खसिसकेका छन्।

आयोगले तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा सम्बन्धित प्रदेशका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार मतदान निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिने आयोगले जानकारी दिएको छ।