२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस एकताबद्ध भएर चुनावमा जाने वातावरण बन्यो’ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले काँग्रेस एकताबद्ध भएर चुनावमा जाने वातावरण बन्दै गएको बताएका छन्।

शेरबहादुर देउवा निकट रहेका नेता विश्वकर्माले विभाजित परिस्थितिमा एउटै चुनाव चिन्ह लिएर जाने वातावरण बनेको बताए।

उनले भनेका छन्, ‘बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका साथीहरूलाई एकै स्वर र एकै चुनाव चिन्ह लिएर आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउन गरिएको भगीरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेकोमा मनमा थोरै भए पनि खुसी छाएको छ।’

सुनसरी १ बाट उम्मेदवार बन्न सिफारिस गर्नेहरूप्रति आभार व्यक्त गर्दै उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

उनले थपेका छन्, ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढाँचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु।’

रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नेहरूलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।