२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा दार्चुलाले लक्ष्मणदत्त जोशीलाई बनायो प्रतिनिधि सभाको उम्मेदवार

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ लक्ष्मणदत्त जोशीलाई उम्मेदवार चयन गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीले नेकपाका केन्द्रीय सदस्य जोशीको नाम टुंगो लगाएको नेकपाका नेता जमनसिंह धामीले बताएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी जोशी दोस्रो पटक उम्मेदवार बनेका हुन् ।

पुस १२ गतेको जिल्ला कमिटीको बैठकले जोशीसहित एक महिला र अन्य चार जनाको नाम सिफारिस गरेको नेकपा दार्चुलाले जनाएको छ ।